तालिमहरु

मुख्य तालिमहरु

सेवा प्रवेश तालिम

लोक सेवा आयोगबाट सिफारिस भई आउने नयां कर्मचारीहरुलाई कार्यस्थलमा पदस्थापन हुनु अघि यो तालिम प्रदान गरिन्छ ।

सेवाकालीन तलिम

सेवामा कार्यरत कर्मचारीहरुलाई संगठन र कर्मचारीहरु दुवैको आवश्यकतालाई ध्यानमा राखी यो तालिम दिइन्छ।

अल्पकालीन तालिम

विशेष गरी नयां कामहरु थालनी गर्नुपर्दा वा नयां ऐन नियमहरुको कार्यान्वयन गर्दा सम्वन्धित विषयलाई केन्द्रीत गरी यस्ता  प्रकृतिका तालिम प्रदान गन्छि ।

गोष्ठी, अन्तरक्रिया आदि

कुनै महत्वपूर्ण विषयमा अध्ययन अनुसंधान गरी प्रतिवेदन तयार गर्नु परेमा वा राय सुझाव लिनु परेमा यस प्रकारका कार्यक्रम आयोजना गरी राय सुझाव लिइन्छ ।